काठमाडौँ– नेकपा एमालेले कारबाही गर्दै सांसद पदबाट मुक्त गर्न संसद सचिवालयलाई जानकारी दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई पदमुक्त गर्न नमिल्ने निर्णय गरेका छन् । आइतबार सभामुख सापकोटाले उनीहरुमाथि गरिएको कारबाहीको सूचना प्रकाशित नगर्ने निर्णय गरेको संसद सचिवालय स्रोतले जनायो । एमालेले पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई कारबाही गर्दै पदमुक्तका लागि […]