काठमाडौं । सरकारले गरेको आईजीपी नियुक्ति गैरकानुनी भएको र त्यसले आफूमाथि अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको छ । गत वैशाखमा सरकारले १६ महिनापछिका एआईजीलाई आईजीपी बनाएपछि पहिलो वरीयताका एआईजी पोखरेल सर्वोच्च गएका थिए ।
त्यसबेला न्यायाधीश सुष्मलता माथेमाको इजलासमा आफ्नो...