काठमाडौं : नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सहयोग सम्झौता एमसिसी अनुमोदन नगर्न आग्रह गरेका छन्।आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले एमसिसी सदनबाट पारित गरे देशको कानुनभन्दा माथि हुने तर्क गरे।यस्तो खालका अनुदान सदनबाट पारित गर्न नपर्ने उनको भनाइ थियो। सदनबाट पारित गरेपछि कानुनको मान्यता दिनुपर्ने उनले बताए।नेपालको संविधानभन्दा पनि यो सम्झौतामाथि हुने तर्क गर्दै मैनालीले भने, ‘नेपालको कानुनभन्दा माथि एमसिसी हुन्छ।’ उनले एमसिसी सम्झौतालाई न