मधेश सरकारको १०० दिनको उपलब्धि : १ लाख ५० हजार टन मल वितरण, क्रिकेट रंगशालाको डीपीआर
९ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
बुधबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतिशकुमार सिंहले आफू मुख्यमन्त्री बनेको १०० दिनमा प्रदेशको आर्थिक, सामाजिक, खेलकुद, शिक्षा, कृषि, स्वास्थ्य र …