एक्युरेट ब्रान्डको नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक

काठमाडौँ – एक्युरेट ब्रान्डको नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक भएको छ। एक्यूरेट ब्रान्डले नेपाली बजारमा नयाँ हेडफोन ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक गरेको हो। वायर फ्रि डिजाइन भएको ‘एएचपी ०१ स्टेरियो ब्लुटुथ स्पिकर’ मा उच्च गुणस्तर अडियो छ। यसको डिजाइनकै कारण उपभोक्तालाई सहज रुपमा फिट हुने कम्पनीले जनाएको छ। यसमा बिल्ट–इन […]