Use App
Read now
(current)
Download
कान्तिपुर
जेष्ठ २०७९
अडियो प्रकरण: न्यायपरिषद्को बैठक सुरु
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउनका लागि भएको छलफलको अडियो बाहिरिएपछि त्यसबारे छलफल गर्न बोलाइएको न्यायपरिषद्को बैठक सुरु भएको छ ।
पूर्ण विवरण