कास्की । पोखरा महानगरपालिका-५ स्थित जिरो नजिक रोकिराखेको बोलेरो जिपको पछाडिको भागमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार दुवै पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कात्तिक २७ गते शुक्रबार दिउँसो २ बजेर ५० मिनेटमा ग २३ प १७१६ नम्बरको स्कुटर लु ३ […]