सीपीआर- एउटा जीवनरक्षक प्रक्रियाबारे किन जान्नुपर्छ ?

कस्मात मुटुले काम गर्ने छाडेको अवस्थामा वरीपरी उपस्थितले मुटुको गति फर्काउन तत्काल गर्ने उपचार प्रक्रिया 'सीपीआर' हो। एम्बुलेन्स वा अन्य सपोर्ट उपकरण नआउन्जेले उक्त प्रक्रिया अपनाउँदा बेहोश व्यक्ति होशमा आउन सक्छन्।