यस्तो देखियो कलाकारको भाइटीका (तस्बिरहरू)

अभिनेता राजेश हमालले भाइटीकाको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै शुभकामना व्यक्त गरेका छन्। अभिनेता हरिवंश आचार्यले दुई दिदीसँग भाइटीका लगाएका छन्।