कुलमान मन्त्री भएपछि बल्झिएको बिजुली महसुल विवादले पञ्चकन्याका सबै उद्योग बन्द

'अहिलेको अवस्थामा राज्यले सुरक्षा दिन सकेन भने यो विषय कानुनी रूपले स्पष्ट पार्न र न्याय दिन हामी कानुनी बाटो अपनाउने छौं।'