विद्यालयमा अनुशासन : डर र करकापबाट होइन, चेतना र सहकार्यबाट खोजौँ
आजको शिक्षा केवल पाठ्यपुस्तक र परीक्षामा सीमित हुनु हुँदैन। विद्यार्थीको अधिकार र कर्तव्य, स्वतन्त्रता र जिम्मेवारी तथा अनुशासन र आत्मसम्मानबीच सन्तुलन कायम गर्नु नै गुणस्तरीय शिक्षाको आधार हो।
शिक्षा एउटा गतिशील प्रक्रिया हो। आजको आवश्यकता र …