काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै दुःखमा परेका परिवारलाई साथ दिन र आफ्नो खुसी बाँड्न आग्रह गरेका छन्। विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले यस वर्षको दशैँ राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउनुपरेको उल्लेख गर्दै धेरै परिवार दुःख, […]