समयमै निर्वाचन हुनेमा कूटनीतिक समुदायलाई आश्वस्त पार्ने प्रधानमन्त्रीको प्रयास

३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई सरकारले समयमै निर्वाचन गर्ने विषयमा आश्वस्त पार्ने प्रयास गरेकी छन् । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयको हलमा काठमाडौंस्थित विभिन्न देशका राजदूत तथा अन्य कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई …