काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीपंक्तिलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्। ११औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले अहिले एउटै लाइनमा‚ एउटै दिशातिर फर्किएका‚ एउटै लक्ष्य बोकेर उभिएकाहरुलाई एक हुन अपिल पनि गरे। उनले भने‚ “हामी-हामीबीचको एकता- एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु। हामी एघारौँ महाधिवेशनमा छौँ। यसको अंक एघारलाई एकछिन ध्यान दिएर […]