भारत। ‘विरूस्का’ उपनामले चर्चित जोडी बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली दोस्रो पटक आमाबुबा बनेका छन्। मङ्गलवार राति अनुष्का र विराटले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत् आफ्नो दोस्रो सन्तानबारे जानकारी गराएका हुन्। इन्स्टाग्राममा अनुष्काले आफूले १५ फेब्रुअरीमै छोरालाई जन्म दिएको बताएकी छन् भने पोष्टमार्फतै उनीहरूले आफ्नो छोराको नामसमेत सार्वजनिक गरेका छन्। उनीहरूले छोराको नाम अकाय […]