काठमाडौँ। ओपनर ईशान पाण्डेबाहेक अन्य ब्याटर चल्न नसक्दा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचाल्न लुम्बिनी लायन्सलाई ८६ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो। सुदूरपश्चिमका ईशानले सर्वाधिक ३३ रन बनाए। ५१ बल खेलेका उनले […]