१६ वर्षदेखि जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला अलपत्र, विनियोजित करोडौँ रकम फ्रिज

२०६४ सालमै नेपाल सरकारबाट अन्तर्राष्ट्रिय रंगशालाको मान्यता पाएको जनकपुरधामको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला १६ वर्षदेखि अलपत्र अवस्थामा पुगेको छ ।