नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्। एमालेले खनाललाई बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट उम्मेदवार बनाउने तयारी गरेको छ । ओली प्रधानमन्त्री हुँदा प्रहरी प्रमुख रहेका खनालले २०७६ माघ २८ गते उनले अवकास पाएका […]