देउवाको भारत भ्रमणमा रेल उद्घाटन नहुने

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले नेपाल–भारत रेल  (कुर्थादेखि जयनगरसम्म) सञ्चालनको उद्घाटन नहुने भएको छ । दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्न सक्ने, तर उद्घाटनपछि नियमित रेल...