अमेरिकी सैनिकमाथि सिरियामा आक्रमण, दुई सैनिकसहित तीनको मृत्यु

सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकसहित ३ अमेरिकीको मृत्यु भएको छ। इस्लामिक स्टेट (आईएस) का एक बन्दुकधारीले गरेको घातक आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको हो। घटनामा एक अमेरिकी नागरिक दोभाषेको पनि मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ। अधिकारीहरूका अनुसार आक्रमणमा तीन जना अन्य अमेरिकी सैनिक घाइते भएका छन्। आक्रमणका क्रममा बन्दुकधारीसँग भिडन्त भएको […]