जेठ १७ गते विवेकशील साझाका पूर्व अध्यक्ष उज्वल थापाको कोरोना भाइरस पीसीआर रिपोर्ट नेगेटिभ आयो। उनको स्वास्थ्य लाभको कामना गरिरहेका सबैका लागि सकारात्मक सङ्केत थियो त्यो। तर, नेगेटिभ रिपोर्ट आएकै भोलिपल्ट उनको मृत्यु भयो।
उनी संक्रमणमुक्त त भए तर समस्या मुक्त भएनन्। उनको स्वास्थ्य जटिलता बढ्दै गयो। उपचाररत् मेडिसिटी अस्पतालका…