सांसद सुनिल शर्माको सक्रियताले गोठगाउँमा अस्पतालको सेवा विस्तार

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहल र दबाएका कारण गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ। विश्वविद्यालय परिसरमा मङ्गलवार कार्यक्रम गरेर अस्पतालको सेवा बिस्तार शुभारम्भ गरिएको हो।