राेजगारीका लागि भारत गएका मोरङका ९ युवा बेपत्ता, परिवार भन्छन्- न पैसा आयाे, न खबर’

मोरङ – मोरङको सुनवर्षी नगरपालिकास्थित बाहुनडोभ गाउँका नाैजना युवा विगत तीन महिनाअघि सुन्दर भविष्यको कल्पना गर्दै भारतको हरियाणा पुग्छन्। ९ जनाको सो टोलीमा २ वर्षीया छोरीका बुवा २२ वर्षीय महेश हेमरम पनि थिए। गत असोजको दशैँ पूर्वसन्ध्यामा महेश आफ्नो परिवारमा बुवा-आमालाई समेत जानकारी नदिइ साथीभाइको लहलहमै हरियाणाको कैथल भन्ने सहरको एक राइस मिलमा कामका लागि […]