डलर बचत गर्न बंगलादेशले दिएन नोरा फतेहीलाई कार्यक्रममा नृत्य गर्न अनुमति

बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीलाई ढाकामा हुने कार्यक्रममा नृत्य प्रदर्शन गर्न अनुमति दिन अस्वीकार गरेको छ। मितव्ययिता अपनाउन र डलरको बचत गर्न सरकारले प्रदर्शनको अनुमति नदिएको इनडीटीभीले उल्लेख गरेको छ। 'विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै र विदेशी मुद्रा सञ्चितिलाई कायम राख्ने उद्देश्यले' नोराको नृत्य प्रदर्शनीलाई अनुमति नदिएको बंगलादेशको संस्कृति मन्त्रालयले…