वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न असोज १९ गतेसम्मको अल्टिमेटम दिएका छन्। माथेमा आयोगको प्रतिवेदन तथा आफूले दिएका सुझावसमेत समेटेर विधेयक पारित गरियोस् भन्ने डा. केसीको माग छ। संसदमा विचाराधीन उक्त विधेयक तोडमरोड गरेर जनता र विद्यार्थीको हित प्रतिकूल पारित गर्ने प्रयास भएपछि डा.…