९ साउन, काठमाडौं । गाडी सुविधा लिएका सरकारी पदाधिकारी र कर्मचारीले अब ‘तेलको कुपन’ नपाउने भएका छन् । अर्थ मन्त्रालयले एक कार्यविधि जारी गरेर सरकारी पदाधिकारी तथा कर्मचारीले गाडीमा इन्धन (डिजेल–पेट्रोल र मोबिल) भर्न कुपनको साटो सोझै नगद नै पाउने व्यवस्था गर्न लागेको हो । यो व्यवस्था अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को […]