नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दैछ ।  रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७ः४५ हुनेछ । छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रदा पहिलो अंकको खोजीमा हुनेछ । हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाललाई अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।समूह बी अ

सम्बन्धित सामग्री

नेपालले समूह ‘बी’मा, उज्वेकिस्तान, अफगानिस्तान र ताजकिस्तानविरुद्ध खेल्ने

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपालले उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानविरुद्ध खेल्ने भएको छ । बिहीबार भएको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’मा परेको हो । कीर्गिस्तानमा हुने ‘सेन्ट्रल र साउथ जोन’को छनोट प्रतियोगिताको समूह ‘ए’मा इरान, कीर्गिस्तान, तुर्किमिनिस्तान र माल्दिभ्स छन् । नेपालले आउँदो अप्रिल १० देखि १२ तारिखसम्म प्रतिस्पर्धा गर्नेछ...

एएफसी यू–२३ एसियन कप :  नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल...

एएफसी यू १६: नेपालले बलियो ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने :: Pahilopost.com

एएफसी यू १६ छनोटमा नेपाली टोलीले बलियो ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। खेल आज बेलुकी १०:४५ बजे जोर्डनस्थित प्रिन्स मोहम्मद स्टेडियममा सुरु हुने छ। ताजकिस्तान नेपाल रहेको समूहको एक बलियो टोली हो। नेपाल रहेको समूह 'ए' मा ताजकिस्तानले २ खेल खेल्दै दुवै खेलमा जित हाँसिल गरेर ६ अंकका साथ तालिकाको

बंगबन्धु गोल्डकपः मंगलबार नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।      बंगलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल ...

बंगबन्धु गोल्डकप : नेपाल–ताजकिस्तान भिड्दै

काठमाडाै‌ं : बंगबन्धु गोल्डकप मंगलबारबाट बंगलादेशमा सुरु हुँदैछ।  बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने उद्घाटन खेलमा  साविक विजेता नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।  खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।  सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले ...

एएफसी एसियन कप छनोट : आज नेपाल ताजिकिस्तानसित भिड्दै :: Pahilopost.com

काठमाडौं : एएफसी एसियन कप छनोट अन्तर्गत अवे खेल नेपालले मंगलबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि घरेलु मैदानमै ताजिकिस्तानसंग पराजित भएकव नेपालको लागि अवे खेल झन् कठिन हुनेछ। नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले ताजकिस्तान विरुद्ध जित निकाल्दै ३ अंकका साथ नेपाल फर्कने बताएका छन्। ‘ताजिकिस्तान विरुद्ध हुने भोलीको खेल कठिन

एएफसी एसियन कप छनोट : आज नेपाल ताजिकिस्तानसित भिड्दै :: Pahilopost.com

काठमाडौं : एएफसी एसियन कप छनोट अन्तर्गत अवे खेल नेपालले मंगलबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि घरेलु मैदानमै ताजिकिस्तानसंग पराजित भएकव नेपालको लागि अवे खेल झन् कठिन हुनेछ। नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले ताजकिस्तान विरुद्ध जित निकाल्दै ३ अंकका साथ नेपाल फर्कने बताएका छन्। ‘ताजिकिस्तान विरुद्ध हुने भोलीको खेल कठिन