चिकित्सक लाइसेन्सको परीक्षा फागुनमा, भोलिबाट फाराम भर्न सकिने

काठमाडौं / नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को लागि आवेदन फाराम खुला गरेको छ । काउन्सिलले फागुन ९ र १० गते हुने ५१ औँ चिकित्सक प्रमाणपत्रको परीक्षाका लागि अनलाइन फाराम खुला गरेको हो । माघ ५ गतेदेखि २४ गतेसम्म नियमित तथा माघ २५ र २६ गते अतिरिक्त शुल्कसहित फारम बुझाउन सकिने... The post चिकित्सक लाइसेन्सको परीक्षा फागुनमा, भोलिबाट फाराम भर्न सकिने appeared first on Purbeli News.

सम्बन्धित सामग्री

चिकित्सकको लाइसेन्स परीक्षामा १ हजार १७६ जना फेल

९ असोज, काठमाडौं । ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १७६ जना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ४२.३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् । बिहीबार, शुक्रबार र शनिबार लाइसेन्सको परीक्षा भएको थियो । काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार […]

चिकित्सक लाइसेन्सको परीक्षा साउन २८ र २९ गते हुने

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता ) परीक्षा  गर्ने  भएको छ । सोमबार काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो । २९ असारदेखि १८ साउनसम्म नियमित तथा १९ र २० साउनमा बिलम्ब शुल्कसहित आवेदन भर्न सकिने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला २९ असारदेखि हुनेछ । अनलाइन आवेदन भने २४ सै घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ भने परीक्षा केन्द्र काठमाडौंमा हुनेछ ।