वेस्ट ब्यान्क । इजरायल र प्यालेस्टाइनको विवादित क्षेत्र वेस्ट ब्यान्कको मसाफर यातामा बस्ने करिब एक हजार २०० प्यालेस्टाइनी नागरिक विस्थापित हुने भएका छन् ।
गत महिना इजरायली सेनाका लागि फायरिङ क्षेत्रको बाटो बनाउने भन्दै अदालतले फैसला गरेपछि प्यालेस्टाइनीहरूलाई त्यहाँबाट जर्बजस्ती हटाउन लागिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त मुद्दा इजरायलको सर्वोच्च...