सम्पर्कविहीन भएको जहाजको खोजीमा स्थलगत र हवाई दुवै माध्यम प्रयोग

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ। जहाज मुस्ताङको घाँसा आसपासको क्षेत्रमा दूर्घटना भएको अनुमानका साथ हेलिकोप्टर पठाइएको हो। यद्यपी, खराव मौसमका...