काठमाडौं । संवैधानिक आयोगमा नियुक्ति विरुद्ध भोलि प्रचण्ड-माधव समूहको आम हड्ताल गर्ने घोषणा गरेका छन् । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले भोलि बिहिबार आम हड्ताल गर्ने निर्णय गर्दै थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी रहेकाे संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।
The post संवैधानिक आयोगमा नियुक्ति विरुद्ध भोलि प्रचण्ड-माधव समूहको आम हड्ताल appeared first on Purbeli News.