कैलाली ४ मा मतान्तर घटाउँदै कांग्रेसका बलायर, लेखराज भट्ट २२ मतले अगाडि
धनगढी – कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले एमालेका लेखराज भट्टसँगको अग्रता घटाउँदै लगेका छन्। भट्टले ११ हजार ७९२ मत ल्याउँदा बलायरले ११ हजार ७७० मत पाएका छन्। उनीहरुबीच २२ मतको अन्तर छ।
७ मंसिर, धनगढी । कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ […]
कैलाली – कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ ।
कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पार्नुभएको छ । बलायरको २१ हजार ६ सय ६२ र लेखराज भट्टको १९ हजार ४ सय ५८ मत आएको छ ।
६ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन् । मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन् । यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रबाट लेखराज भट्ट नै निर्वाचित भएका थिए ।
धनगढी- कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन्। गोदावरी नगरपालिका १ मा मतगणना जारी रहँदा २३८ मतले नेकपा एमालेका उम्मेदवार भट्टले लिड गरिरहेका छन्। चुरे र मोहन्यालको मतगणना गर्दा २१ मतले अगाडी रहेका भट्टले गोदावरीमा गतगणना गर्दा मतान्तर बढाएका हुन्। गोदावरी ८ र ९ को मतगणना सकिएको छ भने […]
धनगढी : कैलाली क्षेत्र नम्बर ४ को मतगणना जारी छ।पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट र गठबन्धनका उम्मेदवार कांग्रेस प्रदेश सभापति समेत रहेका वीरबहादुर बलायरबीचको मतान्तर ३७ छ।अहिलेसम्म बलायरले २३४० मत पाएका छन् भने भट्टले २३०३ मत पाएका छन्।
मंसिर ४ को निर्वाचनमा कैलाली–४ मा एमालेबाट उम्मेदवार बनेका लेखराज भट्ट गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर बलायरसँग प्रतिस्पर्धा गर्दैछन् । उनै भट्टसँग चुनाव केन्द्रित विषयमा गरिएको कुराकानीको सम्पादित अंश–चुनावी प्रचार प्रसार कसरी अगाडि बढेको छ ?निर्वाचन क्षेत्रलाई दुई भागमा बाँडेर प्रचारप्रसार अगाडि बढाएका छौँ । यसमा खासगरी प्रचारप्रसार मुल समितिका साथै केही उपसमिति गठन गरी अगाडि बढेका छौँ ।२०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली–४ मा दुई जना डोट्यालीबीच प्रतिस्पर्धा हुँदैछ । डोटीको लाटामाण्डौका वीरबहादुर बलायर र गडसेराका लेखराज भट्ट पहिलो पटक आमनेसामने हुन लागेका हुन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर र एमालेका प्रदेश इन्चार्ज लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । बलायरलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको दरिलो साथ छ भने भट्ट एमालेको एकल बलमा चुनावी मैदानमा छन् ।पहाड र तराई मिलेर बनेको कैलाली–४ मा ६३ वर्षीय भट्ट र ५७ वर्षीय बलायर भोट माग्न उक
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ। यो...
आगामी मंसिरमा हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नेकपा एमालेले पार्टी सचिव लेखराज भट्टको नाम सिफासिर गरेको छ । पार्टीका तर्फबाट उम्मेदवारका लागि यो...