स्नापच्याटले तेस्रो पक्षीय एपहरुलाई एनोनिमस रुपमा मेसेज गर्नमा लगायो प्रतिबन्ध

स्नापले तेस्रो पक्षीय एपहरुबाट गुमनाम रुपमा मेसेज गर्नमा प्रतिबन्ध लगाएको छ । स्नापच्याटको कनेक्सनले तेस्रो पक्षीय एपहरु प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले रेजिस्टर गरेको हुनुपर्छ । प्रयोगकर्ताको देखिने यूजरनेम र आइडेन्टीटी हुनु जरुरी छ । गत मेमा स्नापच्याटले योलो र एलएमके नामक स्नापच्याटको कनेक्सन प्रयोग गर्ने तेस्रो पक्षीय एपलाई प्रतिबन्ध लगाएको थियो । यी दुई...