बंगलादेशमा बिजुली निर्यात सरकारी योजना अलपत्र

काठमाडौं । बंगलादेशमा बिजुली निर्यात गर्ने सरकारी घोषणा अलपत्र परेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली निर्यात गर्ने घोषणाले मूर्त रूप लिन नसकेको बताउनुभयो । नेपालको बिजुली निर्यातको सम्भावना रहेको बताउँदै कार्यकारी निर्देशक घिसिङले नेपाल र बंगलादेशबीच कुराकानी भइरहेको तर तार्किक निष्कर्षमा भने पुगिनसकेको उहाँले बताउनुभयो । बंगलादेशमा बिजुली निर्यातका लागि […]