भीम ओली लुम्बिनी प्रदेशको सदस्य सचिव नियुक्त

काठमाडौं। लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिवमा भीम ओली नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकारको बुधबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले ओलीलाई सदस्य सचिवमा नियुक्त गरेको हो। ओलीले यसअघि मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिको अध्यक्ष भएर काम गरिसकेका छन्। उनकै नेतृत्वमा लुम्बिनी प्रदेशले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो।

सम्बन्धित सामग्री

ओली लुम्बिनीको सदस्य सचिव नियुक्त : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको - ओली लुम्बिनी

ओली लुम्बिनीको सदस्य सचिव नियुक्त

काठमाडौं । तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम २०७८ साउन १ देखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् […] The post ओली लुम्बिनीको सदस्य सचिव नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.