काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबानबाट भएको क्षतिबारे सांसदहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद शंकर भण्डारीले चितवन र कास्कीमा गएको पहिरोको विषयमा जानकारी गराए। बैठकमा सांसदहरूले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति भएकोप्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। बाढी पहिरोको जोखिम थप बढ्न सक्ने […]