प्रदेश १ र २ मा मेडिकल कलेज स्थापनासम्बन्धी अध्ययन टोलीले बुझायो प्रतिवेदन
प्रदेश-१ को इलाम र प्रदेश-२ को बर्दिवासमा मेडिकल कलेज निर्माण सम्बन्धि कार्यहरुमा के-कति प्रगति भयो र कस्ता चुनौती तथा समस्या छन् भन्ने बारे स्थलगत अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा टोली खटाइएको थियो।
काठमाडौं : प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा सार्वजनिक बिदा दिइएको छ ।मन्त्री थापाको शोकमा बिहीबार प्रदेश सरकारका सबै कार्यालय, सार्वजनिक संघ संस्थामा आज सार्वजनिक बिदा दिइएको हो।आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाका अनुसार थापाको राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ। डेंगु र निमोनियाको संक्रमणबाट गम्भीर बिरामी परेका थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार निधन भएको हो। उनी कांग्रेसका प्रदे
काठमाडौं : बहालवाला मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। आन्तरिक मालिम तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ। मोरङ ३ (क) मा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको नो
काठमाण्डाै – प्रदेश नम्बर १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाकाे निधन भएकाे छ । मन्त्री तथा मोरङ ३ (क) मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार थापाको आज बुधवार नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हाे ।
गएकाे असाेज २३ गते मनाेनयन दर्ता गरेलगत्तै बिरामी पर्नुभएका उहाँमा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि नाेबेल अस्पतालमा उपचार भइरहेकाे थियाे । त्यसपछि उहाँलाई निमाेनिया र पायल्स देखिएपछि थप उपचारका लागि असाेज २७ गते हेलिकप्टरबाट काठमाण्डाैकाे ह्याम्स अस्पताल ल्याइएकाे थियाे ।
...
सिभिल बैंकका ग्राहकले विराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।बैंकका प्रदेश १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् ।साथै आगामी दिनमा अन्य संघ […]
सिभिल बैंक र विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच छुट दिनेबारे सम्झौता भएको छ । सो सम्झौतासँगै अस्पतालको सेनवामा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन् । एक कार्यक्रममा बैंकका प्रदेश–१ प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार ग्राहकहरुले ओपिडी, बेड चार्ज तथा अपरेसनमा […]
२ साउन, विराटनगर । सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । साउन १ गते रातिबाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम […]
विराटनगर : प्रदेश १ का मन्त्रिपरिषद बैठकले प्रदेशसभा सचिवालयको सवारीसाधनको ठक्करबाट घाइते भएकाको उपचारमा लागेको खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ।प्रदेश मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले प्रदेशसभा सचिवालयको नाममा रहेको सवारीको ठक्करबाट घाइतेको उपचारको क्रममा उठेको ६ लाख १७ हजार रूपैयाँ बेहोर्ने निर्णय गरेको हो।२०७७ फागुन ८ गते विराटनगरमा सचिवालको सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए। दुर्घटनापछि दुवैलाई विराट मेडिकल कलेज उपचारका लागि भ
विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्कलगायत विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो। कलेजमा विगत केही सातादेखि शुल्क वृद्धिलगायत विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन्।मन्त्रालयका अस्पताल शाखा तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईंको संयोजकत्वमा गठित समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून उपसचिव सदस्य रहेका छन्। उ
आन्दोलनरत नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीहरूको समस्या समाधान गर्न इन्सेकले माग गरेको छ ।
चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोबेल मेडिकल कलेजविरूद्ध आन्दोलनरत विद्यार्थीका कारण सर्वसाधारणसमेत प्रभावित भएको भन्दै इन्सेक प्रदेश १, कार्यालयले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न माग गरेको हो ।
अतिरिक्त शुल्क विवादमा नोबेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबीच २०७८ पुस १४ गतेदेखिको तनावले सिर्जित अवस्थाप्रति ध्यानाकर्षण भएको विज्ञप्तिम...
प्रदेश-१ को इलाम र प्रदेश-२ को बर्दिवासमा मेडिकल कलेज निर्माण सम्बन्धि कार्यहरुमा के-कति प्रगति भयो र कस्ता चुनौती तथा समस्या छन् भन्ने बारे स्थलगत अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा टोली खटाइएको थियो।