थप १६८ जनाको मृत्यु, ९,३०५ संक्रमित थपिए

काठमाडौं / पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । साथै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । The post थप १६८ जनाको मृत्यु, ९,३०५ संक्रमित थपिए appeared first on Purbeli News.