त्रिपाठी नेतृत्वकाे दलले स्थानीय तहकाे भ्रष्टाचार र बेरुजूलाई चुनावी मुद्दा बनाउने

काठमाडौँ– जनता प्रगतिशील पार्टीले स्थानीय तह निर्वाचनमा दलीय आधारमा गरिने प्रतिस्पर्धा गलत भएको बताएको छ । दलीय आधारमा हुने चुनावले स्थानीय तहमा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधि निर्वाचित हुने सम्भावना न्यून हुने उक्त दलको निष्कर्ष छ ।  अध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमा आज बसेको उक्त पार्टीको केन्द्रीय समितिक...