नेकपा विखण्डनका निहित कारण

वि.सं.२०७४ मङ्सिरमा सम्पन्न चुनावी (सङ्घको) परिणामअनुसार नेकपा एमालेले १२१ सिट, नेकपा माओवादी केन्द्रले ५३ सिट जितेर वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमतसहितको सरकार बनायो । मङ्सिरमा चुनावी परिणाम आएको भए पनि फागुन पहिलो साता मात्र सरकार निर्माण भयो । प्रजातान्त्रिक प्रक्रियाद्वारा वामपन्थी सरकार बनेपछि देशी– विदेशी शक्तिहरूले वामपन्थी जनमतलाई विभिन्न कोणबाट विश्लेषण गर्न थाल्यो । सरकार बनेको एघार महिनापछि विश्व आर्थिक मञ्च डाभोस, स्वीटजरल्याण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बनेको सरकारले स्थिरतासहित आर्थिक समृद्धिको लक्ष्य राखेको बताउनु भए पनि दक्षिण एसियामा जनमतद्वारा बनेको कम्युनिस्ट सरकारमाथि विश्वास र आशङ्का सँगसँगै रहेको देखिन्थ्यो । विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्दै गइरहेको बेलामा दक्षिण र दक्षिण पूर्वी एसियामा प्रजातान्त्रिक प्रक्रियाद्वारा कम्युनिस्टहरू लोकप्रिय हुनुको कारण कम्युनिस्ट विरोधी विश्व शक्तिले गहिरो खोजको विषय बनाउन थाल्यो । दक्षिणपन्थी देशी–विदेशी शक्तिहरू यो लोकप्रिय वामपन्थी जनमतलाई टुक्राउने र नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउने रणनीतिमा रहेकोतर्फ इङ्गित गर्दै पुष्पकमल दाहालले सार्वजनिक मञ्चबाट धेरै पटक खबरदारी गर्नुभयो । तर कम्युनिस्ट एकता भाँड्न विभिन्न रणनीतिहरू बनाएकाहरू अन्ततः २०७७ माघको पहिलो साता सफल भए । यसका आन्तरिक कारणहरू पनि उत्तिकै जिम्मेवार छन् यो एकता भत्कनुमा ।

सम्बन्धित सामग्री

मुस्कुराउन कारण चाहिन्न

दुखी हुन पो कारण चाहिन्छ,मुस्कुराउन कुनै कारण चाहिन्न। कहिले सुख सम्झेर मुस्कुराएँ,कहिले दुख भुलेर मुस्कुराएँ।...

मुस्कुराउन कारण चाहिन्न

दुखी हुन पो कारण चाहिन्छ,मुस्कुराउन कुनै कारण चाहिन्न। कहिले सुख सम्झेर मुस्कुराएँ,कहिले दुख भुलेर मुस्कुराएँ।...

खाद्यान्न आयात घट्नुका कारण

हरेक वर्ष कृषिमा संलग्न रहने जनशक्ति घटेको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ६० प्रतिशतको हाराहारीमा मात्र कृषिमा संलग्न रहेको पाइन्छ । स्वदेशमा रोजगारीको अभावका कारण घरखेत नै धितो राखेर पनि श्रमका लागि विदेशमा जान बाध्य छन् । युवा जनशक्तिको अभावका कारण पनि कृषिमा आकर्षण कम भइरहेको हो । एउटा कारण त्यो बनेको छ भने अन्य […]

बेकह्यामका कारण इङ्ल्यान्ड समर्थक अनिल

खेलकर्मीको नजरमा विश्वकप प्रकाश तिमल्सिना, काठमाडौं फुटबलमा समर्थक हुनका लागि मुख्यत दुईवटा कारण देखिन्छन् । एउटा मनपर्ने खेलाडीका कारण उनी आबद्ध टोलीलाई समर्थन गरिन्छ । अर्को टोली मन परेका कारण त्यसमा आबद्ध खेलाडी स्वतः मन पर्ने हुन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानका अनिल गुरुङको हकमा भने खेलाडी मन परेका कारण उनी आबद्ध टोलीलाई […]

नेपाल वर्षाको कारण बाहिरियो

एजेन्सी – नेपाल वर्षाको कारण एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ […]

ठेकेदारकै कारण मल अभाव

काठमाडौं, जेठ २७ । पछिल्लो समय रासायनिक मल ढुवानी गर्ने ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव भइरहेको छ । बिहीबार भारतबाट फर्कनुभएका कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्य वृद्धि तथा अभावका कारण यहाँ पनि मलको अभाव भएको बताए । “तर ठेकेदार कम्पनीका कारण नेपालमा अलि बढी नै समस्या भयो । ठेकेदार […]

यी हुन् मानिसहरुले धेरै खाने कारण

एजेन्सी, १ चैत्र । नचाहे पनि धेरै खाने बानी हुने गरेको देखिन्छ, तर के तपाईलाई थाहा छ यसको पछाडिको कारण के छ । वैज्ञानिकहरुले यसको पछाडिको कारण पत्ता लगाएका छन् । अन्वेषकहरू भन्छन् कि त्यहाँ हाम्रो भोकका पाँच प्रकारहरू छन् जसले हामीलाई निश्चित मात्रामा पोषक तत्वहरू प्राप्त गर्न सुनिश्चित गर्न सँगै काम गर्दछ। यी पोषक […]

फेरि चर्चामा आइन् कट्रिना, कारण यस्तो

सेलिब्रेटीहका विभिन्न क्रियाकलाप, लवाइखुवाइदेखि कहिलेकाहीँ सामान्य विषय पनि चर्चाको विषय बन्ने गर्छ ।  विभिन्न अवसरमा महँगा कपडा लगाएका कारण सेलिब्रेटीहरू चर्चामा रहने गर्छन् । नवविवाहित बलिउड अभिनेत्री कट्रिना कैफ पनि त्यस्तै महँगो विवाह, गरगहना तथा गिफ्टका कारण चर्चामा रहिन् ।  महँगो लुगाकै कारण उनी फेरि पनि चर्चाकी विषय बनेकी छन् ।  हालै नयाँ फिल्म सुटिङका लागि इन्दौर पुगेका पति विक्की कौशललाई भेटेर फर्कने क्रममा मुम्बई एयरपोर्टमा  देखिएकी कट्रिनाले लगाएको गुलाफी रङको हुडी चर्चाको विषय ब...

वर्षाका कारण इपीएलमा हुने आजको खेल पनि स्थगित

काठमाडौँ, १२ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मगंलबार हुने खेल वर्षाका कारण स्थगित भएको छ । आज पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनबीचको खेल वर्षा कारण स्थगित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको थियो। तर, वर्षाका कारण […]

वडाध्यक्षको हृदयघातका कारण निधन

काठमाडौं : मनाङको नासों गाउँपालिका–५ का वडाअध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ। ५० वर्षीय वडाअध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो। नासो गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार उनको सोमबार बिहान हृदयघातका कारण निधन भएको हो। सोमबार बिहान खाना नखाँदै बेंसीसहरस्थित एक होटलमा हृदयघात भएपछि उपचारको लागि उनलाई  जिल्ला अस्पताल लमजुङ लगिएको थियो। उपचारको लागि जिल्ला अस्पताल लगिएको उनलाई अस्पतालले सोमबार बिहान ११: ५५  मृत घोषणा गरेको हो। वड