नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि, 'उच्च आर्थिक वृद्धि गर्न पूर्वाधारमा लगानी अनिवार्य'

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा चौथो नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि काठमाडौंमा हुँदैछ। दिगो