चीनमा चार दिने बोआओ फोरम सुरुः निम्तो पाउँदा पनि गएनन् प्रधानमन्त्री प्रचण्ड
प्राध्यापक सुविनले दूतावासको कार्यक्रममा भनेका थिए, ‘हामीलाई जानकारी छ कि नेपाललाई चीनले आधिकारिक निमन्त्रणा पठाए पनि नेपालका प्रधानमन्त्री दाहालले बोआओ फोरम फर एसियामा सहभागिता जनाइरहेका छैनन् । त्यसको पछाडि भूराजनीतिक कारण जोडिएको छ ।’