नेपाली सुपरमोडल वर्षाको छलाङ : ‘च्यानल मेटियर्स डे आर्ट २०२६’ मा दिइन् प्रस्तुति
न्यूयोर्क । नेपाली सुपरमोडल वर्षा थापा विश्वचर्चित फेसन ब्रान्ड ‘च्यानल’ को पहिरनमा सजिएर क्याटवाक प्रस्तुति दिएकी छिन् ।
ब्रान्डले केही दिनअघि ‘च्यानल मेटियर्स डे आर्ट २०२६’ को आयोजना गरेको थियो जहाँ, उक्त ब्रान्डले उत्पादन गरेका वार्षिक …