बाँके जिल्लाको नरैनापुर गाउँपालिका–५ मटैहयाका श्यामताप्रसाद लोनियाले पुस्तौँदेखि ४२ कठ्ठा खेतमा धानखेती गर्दै आएका थिए ।आफूलाई पुगेर केही धान बिक्री पनि गर्नु पग्थ्यो । उनले यो वर्ष १५ कठ्ठामा मात्र धान रोपाइँ गर्न सके । सिँचाइ सुविधाको अभावमा उनको आधाभन्दा बढी जमिन बाँझै रह्यो । यस वर्ष राम्ररी वर्षा नहुँदा १५ कठ्ठामा रोपेको धानबाली पनि […]