काठमाडाैं। नेपाली बजारमा इन्टरनेट कम्पनीहरुको बाढी नै चलेकाे छ। करिब दुई दर्जन बढी कम्पनीहरु प्रतिष्पर्धामा रहेका हुन्। उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन् । वल्र्डलिंक, डिसहोम र नेपाट टेलिकमसहित करिब दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ। बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबै भन्दा बढी बजार हिस्सा वल्र्ड लिंकको रहेको […]