ज्ञानेन्द्र शाहको जन्मदिन आज, उत्सवको रुपमा नमनाउने

२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदैछन् । तर यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उनले बताएका छन् । राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गरेका थिए । उनले जारी […]

सम्बन्धित सामग्री

ज्ञानेन्द्र शाह विदेशबाट फर्कदा…

काठमाडौं, ७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने विदेश बसाईबाट फर्किएका छन् । उनी आज दिउँसो थाइल्यान्डबाट स्वदेश फर्किएका हुन् । शाहले यसपटक जन्मदिन पनि बैंककमै बिताए । परिवारसहित उनी विदेश बसेका थिए । ज्ञानेन्द्र शाह फर्कंदा उनका समर्थकहरु ठूलो संख्यामा विमानस्थलमा देखिएका थिए । उनीहरुले समर्थनमा नारा समेत गरे । पछिल्लो समय राजसंस्थाको […]

पूर्वराजा १ महिना विदेश बस्ने, जन्मदिन पनि उतै

काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गरेका छन् । शाह एक महिना लामो बसाइको लागि बैंकक उडेका हुन् । शाहले आफ्नो जन्मदिन पनि यसपटक उतैै मनाउने भएका छन् । उनको साथमा पूर्वरानी कोमल शाह पनि छिन् । दुई सहयोगी पनि भ्रमणमा छन् । शाह ६ साउनमा स्वदेश फर्कने बुझिएको छ । […]

पूर्वराजा ज्ञानेन्द्र शाह किन विदेश जाँदैछन्

काठमाडौं, ३० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि विदेश जान लागेका छन् । उनी ७५औं वर्ष पूरा हुनलाग्दा विदेश जान लागेका हुन् । शाह असारको पहिलो हप्तामै थाइल्यान्ड जाने भएका छन् । उनी त्यहाँ केही समय बसेर जन्मदिन मनाउन भने स्वदेश नै फर्कने बुझिएको छ । थाइल्यान्डको बैंककमा शाहले महत्वपूर्ण भेटघाट पनि गर्ने विश्वस्त स्रोतले […]

पारसको ५०औं जन्मदिनमा २६ लाखको पार्टी

काठमाडौं, १६ पौष । हिजो पूर्वयुवराज पारस शाहको जन्मदिन । उनी हिजो ५० वर्ष पुगे । यसपटक पारसको जन्मदिन पूर्व राजपरिवारले तामझामका साथ मनाए । होटल सोल्टीमा पूर्वराजपरिवारका सदस्य जन्मदिन मनाउन पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पारसका सन्तान, बहिनीहरुका अलावा राजपरिवारका नातेदारको ठूलै जमघट भएको थियो । २ सय जनाका […]

झापा पुगेर पूर्व रानीको जन्मोत्सव मनाउँदै पूर्व राजा ज्ञानेन्द्र शाह (तस्बिर)

काठमाडौँ । झापाको धुलावारी स्थित पाँच तारे होटल मेची क्राउन प्लाजामा पूर्व रानी कोमल शाहले आफ्नो जन्मदिन मनाएकी छन् । बुवा केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी कोमलले ७०औँ जन्मोत्सव मनाएकी हुन् ।

ज्वाईंको बर्थडे पार्टीमा नाचे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले नाचेको तस्बिर सार्वजनिक भएको छ । ज्वाईं राजिब शाहीको जन्मदिन समारोहमा परिवारसहित सहभागी भएका शाह नाच्नुभएको हो । समारोह भएको 'द त्रिसरा रेष्टुरेन्ट'ले आफ्नो फेसबुक पेजमा ज्ञानेन्द्र शाह नाचेको सहितका तस्बिर सार्वजनिक गरेको छ ।  जन्मदिनको अवसरमा भएको कार्यक्रममा पूर्व रा...

जन्मदिन मनाउन सपरिवारसहित पूर्व राजा नेपालगञ्जमा

बाँके – पूर्व राजा ज्ञानेन्द्र शाह  बुधबार सपरिवार नेपालगञ्ज पुग्नुभएको छ । पूर्व राजा पत्नी कोमलसहित नेपालगञ्ज आइपुग्नुभएको हो ।  पूर्व राजा र रानी भन्दा केही घण्टाअघि पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी पनि बुधबार दिउँसो नै नेपालगञ्ज पुग्नुभएको छ । नाति–नातिनीसहित नेपालगञ्ज विमानस्थलमा...

भव्यरुपमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह - Purbeli News

काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउनेभएका छन् । आजबार ७० बर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ । निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र...