कतारद्वारा खाडी मुलुकसँग क्षतिपूर्तिको माग

साउदी अरेबिया नेतृत्वका मुलुकहरूले कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेपश्चात् कतारले ठूलै आर्थिक क्षति व्यहोर्नु परेको छ । र उक्त नोक्सानीको क्षतिपूर्ति सबै खाडी मुलुकहरूको गर्नु पर्ने भन्दै कतारले आफ्नो माग अगाडि सारेको छ ।