विपद् पूर्वतयारी : तयारी अवस्थामा रहन देशभरका अस्पताललाई निर्देशन

७ असोज, काठमाडौं । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान …