प्रिमियर लिगमा सिटीको गोल वर्षा, सन्डरल्याण्डमाथि ५-३ को रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डमाथि ५-३ को रोमाञ्चक जित निकाल्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ।