दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन विमानस्थल आउनेबित्तिकै लफडा भएको छ । झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईँलाई स्वागत गर्न समर्थक र युट्युबरको भीड भेला भएको थियो । युट्युबरका अगाडि विमानस्थलमै भाषण दिन खोजेपछि प्रहरीले प्रसाईंलाई रोकेको थियो । त्यस क्रममा प्रसाईं समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न […]